Submitted on: Sun, 02/16/2020 - 16:39
मण्डनदेउपुर नगरपालिकाको विषेश पहलमा यस नगरबाट प्रतिनिधित्व गर्नुहुने संविधान सभा सदस्य द्धय श्री कृष्ण प्रसाद सापकोटा र श्री विदुर प्रसाद सापकोटा, नगर प्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, नगरकार्यपालिकाका सदस्यहरु, नगरका प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कन्सल्टेन्टहरु लगायत नगरपालिकाका कर्मचारीहरु सहितको टोलिले यस नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य प्रारम्भ गर्न यस नगरपालिकाको मनमती डाँडाको जग्गामा DPR तयार पारि अन्तिम रुप दिनका लागि स्थलगत रुपमा अवलोकन तथा निरीक्षण गरि
Pages