FAQs Complain Problems

मण्डनदेउपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्बन्धी सूचना ।

मण्डनदेउपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्बन्धी सूचना ।

      यस नगरपालिकाको सार्वजनिक सुनुवाई तथा साक्षर नगरपालिका घोषणा कार्यक्रम माननीय   सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यता तथा प्रदेश सासंद द्वय माननीय लक्ष्मण लम्साल र माननीय बसुन्धरा हुमागाई ज्यू को विषेश आतिथ्यतामा हुन गईरहेको हुँदा सम्पूर्ण नगरवासी, पत्रकारहरु, शिक्षक वर्गहरु, आम उपभोक्ताहरु तथा सम्वन्धित सबैमा उपस्थितीको लागि जानकारी गराईन्छ ।

 

मितिः- २०७५।०९।१३
समयः- बिहान ११.00 बजे
स्थानः कुवेन्ताशी चोक, महादेवस्थान ।

आयोजक
मण्डनदेउपुर नगरपालिका
महादेवस्थान, काभ्रे ।

 

आर्थिक वर्ष: