समाचार
Flash News
हार्दिक मंगलमय शुभकामना
हार्दिक मंगलमय शुभकामना
नेपालीहरुको महानपर्व विजयादशमी (बडा दशै), शुभ दीपावली (तिहार) र छठ २०७५ को पावन अवसरमा सम्पुर्ण पदाधिकारी, कर्मचारी, नगरवासी, स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभई, दिदीबहिनी, मित्रबन्धु र राष्ट्रप्रेमीहरुमा सु-स्वास्थ्य, दिर्घायू , सुख शान्ती र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
नगर प्रमुख टोक बहादुर वाइवा
नगर उपप्रमुख निर्मला शाही
र सम्पुर्ण मण्डनदेउपुर नगर कार्यपालीकाको कार्यालय परीवार।