FAQs Complain Problems

१ दिने स्वास्थ्य शिबिर

सूचना । सूचना ।। सूचना ।।।
सबैका लागि समाबेशि समुदाय परियोजना अन्तर्गत रिमरेक तथा अपांग बाल अस्पताल काभ्रे को आयोजनामा सञ्चालन हुने अपाङता भएका ब्यक्तीहरुलाइ १ दिने स्वास्थ्य शिबिर ।
स्थान :वडा न ७ को कार्यलय कुन्ताबेशी
मिति: २०७६/०६ /०८ गते

उपलब्ध सेवाहरु
१. नाक,आँखा तथा कान को परिक्षण
२. शारीरिक , मानसिक तथा अन्न्य अपाङ्ता परिक्षण

आर्थिक वर्ष: