FAQs Complain Problems

ग्यालरी

यस कार्यलयकमा कार्यालय प्रमुखका रुपमा हाजरी हुनु भएका प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी. ज्यू तथा अन्य कर्मचारी ज्यूहरुलाई यस नगरपालिकामा स्वागत गर्दाका केही झलकहरु। 

मिति: 11/12/2021 - 14:46
, , , , , , , , , , , ,

 स्वास्थ्य कार्यालय काभ्रेका  वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा ज्यु तथा यस नगरपालिकाका प्रविधिकहरु (सव इन्जिनियर)  शुर्य प्रसाद ढकाल, हरिशरण ढकाल र निमेष श्रेष्ठ ज्यूहरुको विदाई तथा स्वास्थ्य कार्यालय काभ्रेका  वरिष्ठ स्वास्थ्य प्रशासक डा पुरुषोत्तम सेडाइ  ज्यु तथा यस नगरपालिकाका प्रविधिक कर्मचारी ज्यूहरुको स्वागत कार्यक्रमका केही झलकहरु।

मिति: 10/28/2021 - 15:40
, , , , , , , , , , , , , , , , , , , , , ,

कोरोना भाइरस (COVID-19) बाट मृत्यु भएका व्यक्तिका परिवार तथा भन्टिलेटरमा उपचार गराएका बिरामीहरुका लागि नगरपालिकाबाट उपलब्ध गराइएको आर्थिक सहयोग वितरण समारोहका केही झलकहरु।

मिति: 10/08/2021 - 16:12
, , , , , , , , , , , , , , , , , , , , , , , , , ,

लागत साझेदारीमा पाडी वितररण कार्यक्रमका केही झलकहरु।

मिति: 08/08/2021 - 17:43
, , , , , , , ,

मण्डनदेउपुर नगरपालिका वडा नं. 7, कुन्तावेशीमा नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रको हिँगुवापाटी नो-लाईट तथा आय काउन्टर शाखा उद्‍घाटन कार्यक्रमका केही झलकहरु। हिँगुवापाटी नो-लाईट तथा आय काउन्टर शाखा सञ्‍चालन भए संगै अब देखि विद्युत महसुल तिर्न पाँचखाल सम्म पुगिराख्‍नु पर्ने समस्याको समाधान भएको छ। विद्युत महशुल आफ्नै नगरपालिकामा तिर्न सकिने सुविधा २०७८।०४।०८ गते देखि शुरुवात भएको छ।

मिति: 07/23/2021 - 16:45
, , , , , , , , , , , , , ,

मण्डनदेउपुर नगरपालिकाको आयोजनामा मिति २०७८।०३।१५ गते ५० बर्ष नाघेका र अनिवार्य अवकास हुन १ बर्ष वाँकी रहेका स्वेच्छिक अवकासमा जान चाहने शिक्षकहरु तथा लाई रु १,00,000।– (एक लाख) प्रोत्सहान रकम वितरण सहित सम्मान कार्यक्रम नगर शिक्षा समितिका अध्यक्ष एवम् नगर प्रमुखको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्‍न गरियो। उक्त कार्यक्रमका केही

मिति: 06/29/2021 - 14:08
, , , , , , , , , , , , , , , , , , , , , , , ,

Pages