FAQs Complain Problems

ग्यालरी

मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष ज्यूहरु तथा नगरपालिकाका प्राविधक लगायत अन्य -कर्मचारीहरुको टोलिले निर्माणाधिन रहेको नगर अस्पताल,नगरपालिकाको प्रशासकीय भवन तथा अन्य योजनाहरुको अवलोकन कार्यक्रमका केहि झलकहरु।

मिति: 03/19/2021 - 17:26
, , , , , , , , , , , , , , , , , , , ,

१११ औं अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा मण्डनदेउपुर नगरपालिका न्यायीक समितिको आयोजनामा संचालन गरिएको अन्तरक्रिया कार्यक्रम नगर-उपप्रमुख  श्री निर्मला शाहीको अध्क्षता तथा  नगर प्रमुख श्री टोक बहादुर वाईबाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रमा विभिन्न क्षेत्रमा आवद्द १५० भन्दा बढि महिलाहरुको उपस्थितिमा श्रमिक, सुकुम्वासी, हिंसा पिडित, जेष्ठ, अपाड्ड्गता तथा राजनितिक क्षेत्रका महिलाहरु गरि १२ जनालाई सम्मान गरियो। उक्त कार्यक्रमा केही झलकहरु।‍‌‌

मिति: 03/09/2021 - 10:59
, , , , , , , , , , , , , , , , , , ,

मण्डनदेउपुर नगरपालिका अपांग समन्वय समिति,  रिमिरेक तथा सि.वि. एम संस्थाको सहकार्यमा  यस नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको घरदैलोमा गई न्यानो कपडा वितरण गरिएको केहि झलकहरु।

मिति: 02/07/2021 - 15:39
, , , , , , , ,

Pages