नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न: विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा सम्भावित विपद्को प्रभावकारी प्रतिकार्यका लागि आवश्यक तयारी, समन्वय एवं कार्ययोजनाका विषयमा छलफल गर्दै नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। “विपद्को