समाचार
Flash News
निजी आवास पुनर्निर्माण सम्बन्धमा
विषय: निजी आवास पुनर्निर्माण सम्बन्धमा।
वडा कार्यालयहरु सबै,
मण्डनदेउपुर न.पा.।
प्रस्तुत विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विकास सहायता समन्वय शाखाको मिति २०७५|६|०२ गते च.न. १२८ को पत्रानुसार व्यहोरा जानकारी लिई सोहि अनुसार गर्नु हुन अनुरोध छ।सो पत्रको छाँया प्रति यसैसाथ संलग्न छ।