FAQs Complain Problems

राष्ट्रिय परिचय–पत्र वितरण कार्यक्रम।

मिति २०८२ साल चैत्र २८ गते (भोलि) बिहान १०:०० बजे देखि नगरपालिकाको कार्यालयबाट संलग्न विवरणमा उल्लेखित व्यक्तिहरूलाई राष्ट्रिय परिचय–पत्र वितरण गरिने भएकाले नागरिकता प्रमाणपत्र र निस्सा कागज सहित उपस्थित हुनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
यदि भोलि उपस्थित हुन असम्भव भएमा, परिचय–पत्र लिनका लागि आफ्नो समय अनुकूल मिलाई जिल्ला प्रशासन कार्यालय, धुलिखेलमा कार्यालय समयमा गई प्राप्त गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

//