FAQs Complain Problems

समाचार

वडा नं. ९

            मण्डनदेपुर न.पा. वडा नं. ९ काभ्रेपलान्चोक जिल्ला सदरमुकामबाट करिव १९ कि.मि. तथा पर्यटकिय क्षेत्र नगरकोटबाट १३ कि.मि. मा रहेको शुन्दर उत्पानशिल व्यवसायिक तथा रमणि क्षेत्र हो। यस वडाको पुर्व तर्फ अविरल बग्ने ईन्द्रावति नदि, पश्‍चिम तर्फ चाखोला, उत्तर तर्फ मण्डनदेउपुर न.पा. को वडा नं.7 र दक्षिण तर्फ मण्डनदेउपुर न.पा. को वडा नं. १० र ११ पर्दछ। यस वडाको मध्य भागबाट हेलम्बु राजमार्ग गएको छ। यस वडा भित्र खस संप्रदायमा पर्ने बाहुन, क्षेत्रको बाहुल्यरहेको छ। साथै तामाङ, नेवार, दमाई, कामि, सार्कि र मगरहरुको पनि बसोवास रहेको छ। यहाँ 90 प्रतिशत भन्दा माथि खेति योग्य जमिन रहेको छ। यस वडाको मुख्‍य आय श्रोत भनेको कृषि, पशुपालन, पर्यटन र व्यापार रहेको छ। यहाँ एउटा क्याम्पस, एक उ.मा.वि., एक नि.मा.वि. र एक प्रा.वि. विद्यालय साथै सहकारी संस्था तथा दुग्ध कारोबार गर्ने समेत रहेको छ। यस वडा भित्र महत्वपुर्ण कश्यपेश्‍वर महादेव मन्दिर, भिमशेन र उमा देवि मन्दिर रहेकाले पर्यटको गन्तव्य समेत रहेको छ।

सम्पर्क नं.

वडा अध्यक्ष :सिताराम श्रेष्ठ :-  ९८५११७१६९३

वडा सदस्य : टेक बहादुर तामाङ  :- ९८४१०४२३०५

वडा सदस्य : विष्णुप्रसाद नेपाल  :- ९८६१८५८७२५

महिला सदस्य : मैयादेवी तिवारी  :- ९८१०२९९५०२

दलित महिला सदस्य : सविना बिसुन्के  :- ९८४९३४४८१९

वडा सचिव : हरी भुसाल :- ९८६७३३४९०७

Ward Contact Number: 
९८५१२२५९५२