FAQs Complain Problems

समाचार

सुचना

मिति:२०७५/१/६

||    सुचना  (दोस्रो पटक)   ||

प्रस्तुत विषयमा मिति 2074 चैत्र 11 गते बसेको मण्डनदेउपुर नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार आगामी शैक्षिक सत्रमा विद्यालयमा हुने रिक्त पदपुर्तिका लागि (अस्थायी,करार र अनुदान) विषय विशेषज्ञको सुचि आवश्‍यक परेको हुनाले सो मितिले 15 दिन भित्र तपशिल बमोजिमको योग्यता पुगेका व्यक्तिहरुबाट यस नगरपालिकामा निवेदन आह्वान गरेकोमा पर्याप्‍त मात्रामा निवेदन पर्न नआएकाले पुन 15 दिनको म्याद थप गरिएको व्यहोरा अनुरोध।

                                       

आर्थिक वर्ष: