जनता वैँक कुन्तावेशी शाखाको सहयोगमा स्त्री तथा प्रशुती रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर निम्न मिति, समय र स्थानमा हुने भएकोले उक्त शिविरमा उपस्थित भई लाभ लिनुहुन अनुरोध छ।
आगामी शैक्षिक सत्र 2076 मा यस नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वालवालिकाहरुलाई विद्यालय भर्ना गराउने उलेश्यले तपसिल बमोजिमको मिति, स्थान र समयमा उपस्थित हुनुहुन सम्बन्धित अविभावकहरुमा अनुरोध छ।
मिति २०७५ साल फागुन २४ गते देखि पशुहरुमा लाग्ने मुख्य रोगहरु जस्तै: बाख्रालाई P.P.R., गाई/भैसिलाई F.M.D. (खोरेत) र कुखुरुमा रानिखेत जस्ता खोपहरु संचालन भई रहेकोले सम्बन्धित कृषहरुले आ-आफ्नो वडा कार्यलयका पशु सेवा प्रविधिकहरु बाट उक्त सेवा लिनुहुन अनुरोध छ।
मिति २०७५ माघ २२ गते २८५५ औं सोनाम ल्होसारको अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्दछौ साथै यस नगरपालिका र नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
यस मण्डनदेउपुर नगरपालिकाका सबै वडाहरुमा पशु सेवा शाखा अन्तरगतका एक गाँउ एक पशु सेवा प्राविधिकवाट जै घाँसको विउ मिति २०७५।०९।०३ गतेबाट वितरण भएको सर्वसाधारणमा जानकारीको लागि अनुरोध छ।